शुक्रबार, चैत ६, २०८२

शिक्षा/स्वास्थ्य

थप १४४६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

चितवनमा कोरोना संक्रमण बढ्दो

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो। जिल्लाका ४५८ जनाको परीक्षणका...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

आन्तरिक परीक्षा माग गर्दै अस्थायी करार शिक्षकले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा आफूहरुलाई सहभागी गराउन माग गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

बढी शुल्क फिर्ता नगरे नोबेलविरुद्ध अनेरास्ववियुले आन्दोलन चर्काउने

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नोबेल मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा धर्नामा बसेका विद्यार्थीमाथि भएको आक्रमणको विरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

स्वास्थ्य मन्त्रालय मातहका कर्मचारीको सम्पत्ति विवरण माग

राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्मा कार्यरत कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

ब्रेकफास्टमा के खाने ?

बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। यद्यपि, करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

संक्रमण तीव्र बढ्नुको कारण दलका गतिविधि नै हो त?

गत आइतबारको तुलनामा यो आइतबार पाँच गुणा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

'नो अब्जेक्सन लेटर' सहज रुपमा प्रदान गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्दै विदेश अध्ययन अनुमति नो अब्जेक्सन लेटर सहज रुपमा प्रदान गर्न शाखालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

बढ्यो जोखिम : थप ११६७ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण भएकमामा आज ११६७ जनामा कोरोना भाइरस संक्रमण भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

अझै ५३ हजार १५८ शिक्षक अभाव, कुन तहमा कति?

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

उपत्यकामा कहाँ-कहाँबाट दिइँदैछ बालबालिकालाई कोरोना खोप?

काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

भारतमा कोरोना संक्रमण दैनिक डेढ लाख नाघ्यो, फेब्रुअरीमा पिकमा पुग्ने अनुमान

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ लाख ५९ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा ३२७ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कोरोना बढेपछि उपत्यकाका सीडीओहरूको बैठक बस्दै

कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

क्यान्सर रक्षक मानिन्छन् यी तीन फल

आधुनिक युगमा क्यान्सरको उपचारमा निरन्तर अनुसन्धान भइरहेको छ। यद्यपि यो अझै पनि सबैभन्दा घातक रोगहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। खानामा समाहित धेरै चीजहरूमा एन्टी-क्यान्सर गुणहरू पाइन्छ। जसले क्यान्सरको जोखिम...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

शीर्षासन योग दैनिक १० मिनेट गर्दा यस्तो फाइदा

यसको अभ्यासलाई स्वास्थ्यको लागि धेरै तरिकाले फाइदाजनक मानिन्छ। यो आसन शरीरको लचकता र सन्तुलन सुधार गर्न विशेष लाभदायक मानिन्छ। योग विशेषज्ञहरूले यसलाई नियमित अभ्यास गर्न सल्लाह दिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

माघ पहिलो हप्तादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

थप ९४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

उपत्यकाका सीडीओहरूको बैठक बस्दै : के फेरि निषेधआदेश होला?

कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८