बिहीबार, चैत ५, २०८२

कोरोना संक्रमण दर ३८.५५ प्रतिशत पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १७ हजार ४६५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही समयमा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।

सोमबार सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ छ। आज कुल परीक्षणको ३८.५५प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।


प्रकाशित: Jan 17, 2022| 16:37 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्