बिहीबार, चैत ५, २०८२

एकै दिनमा १० हजार २५८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ। कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो। २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा ९ लाख ७२ हजार १९८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित: Jan 18, 2022| 16:13 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्