मंगलबार, असोज २७, २०८३

श्रममन्त्री विष्टले बैंकरहरुलाई भने, ‘मंसिर १४ भित्र कोषमा आबद्ध हुनुहोस्’

बिहीबार, कात्तिक २१, २०७६
नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोष र यसको व्यवहारिक कठिनाईका बारेमा श्रममन्त्री गोकर्ण विष्टसँग बिहीबार भेटेर छलफल गरेका छन्।

५० मदिरा उद्योग बन्द, अन्तःशुल्क घटेपछि नियमावली संशोधन गर्दै अर्थमन्त्रालय

बिहीबार, कात्तिक २१, २०७६
सरकारले तोकेको परिणाममा मदिरा उत्पादन गर्न नसकेपछि घरेलु मदिरा उद्योगहरु धमाधम बन्द हुन थालेका छन्।

ठिमीमा 'क्यूएफएक्स सिनेमाज'

बिहीबार, कात्तिक २१, २०७६
क्यूएफएक्सले भक्तपुरको ठिमीमा रहेको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ।

'टिभिएस अपाचे सप्तरङ्ग सिरिज २' आयोजना हुँदै

'टिभिएस अपाचे सप्तरङ्ग सिरिज २' आयोजना हुँदै

नेपालका लागि टिभिएस टु ह्वीलरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्रालिको सक्रियतामा सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ को आयोजना गर्ने भएको छ।
नाम चलेका उद्योगीका नाममा ऋण नदिने रणनीतिमा बैंकहरू

नाम चलेका उद्योगीका नाममा ऋण नदिने रणनीतिमा बैंकहरू

बैंक तथा वित्तीय संस्थाहरुले नाम चलेका उद्योगीका नाममा ऋण दिन बन्द गर्ने भएका छन्।
दराजले ल्यायो संसारकै ठूलो 'सेल डे'

दराजले ल्यायो संसारकै ठूलो 'सेल डे'

अनलाइन सपिङ दराजले संसारकै सबैभन्दा ठूलो 'सेल डे' ल्याउने भएको छ।
राष्ट्र बैंकले एक अर्ब ३१ कोरोड लगानी गर्दै

राष्ट्र बैंकले एक अर्ब ३१ कोरोड लगानी गर्दै

नेपाल राष्ट्र बैंकले एक वर्षको लागि विभिन्न कोषमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
लक्ष्यको ७८ प्रतिशत मात्र उठ्यो राजस्व

लक्ष्यको ७८ प्रतिशत मात्र उठ्यो राजस्व

चालू आर्थिक वर्षको तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ।
प्रकाशित
मंगलबार, कात्तिक १९, २०७६  ०७:२९

सांग्रिलाको वार्षिकोत्सवमा प्रभातफेरि

सांग्रिला डेभलपमेन्ट बैंकले १५ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरि गरेको छ। 

प्रकाशित
मंगलबार, कात्तिक १९, २०७६  ०६:१८

१८ हजार ७७१ जनाले लिए श्रम स्वीकृति

चालू आर्थिक वर्षको तीन महिनामा १८ हजार ७७१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १९, २०७६  ०५:५१

पेट्रोलियम पदार्थ अन्वेषणका लागि बेसक्याम्प

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि बेसक्याम्प (बासस्थान) तयार भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १८, २०७६  १३:०६

धितोपत्र बजार : झिनो अंकको वृद्धि

साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ।

प्रकाशित
सोमबार, कात्तिक १८, २०७६  १३:०२

तारकेश्वरको राजस्व सङ्कलनमा वृद्धि

तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ।

प्रकाशित
शनिबार, कात्तिक १६, २०७६  ०९:४३

नेपाल–युएई संयुक्त कार्यसमूह बैठकको भोलिदेखि

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही आइतबार (भोलि) देखि...

प्रकाशित
शनिबार, कात्तिक १६, २०७६  ०९:२१

नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रम हुँदै

दैलेखको नौमूले गाउँपालिकामा ओझेलमा परेका कला संस्कृतिलगायत धार्मिक स्थलहरुको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले नौमूलेमा ‘नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रम’ हुने भएको छ।

प्रकाशित
शनिबार, कात्तिक १६, २०७६  ०८:२५

सेनाले थप्यो नयाँ विमान

नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ। नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

प्रकाशित
शुक्रबार, कात्तिक १५, २०७६  ११:१४

फेरि बढ्यो सुनको मूल्य

निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक १५, २०७६  ०९:०९

प्रकाशित
आइतबार, पुस १६, २०७४  १८:२३

प्रकाशित
आइतबार, पुस १६, २०७४  १८:२३