शुक्रबार, साउन २३, २०८२

सांग्रिलाको वार्षिकोत्सवमा प्रभातफेरि

सांग्रिला डेभलपमेन्ट बैंकले १५ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरि गरेको छ। 
 |  मंगलबार, कात्तिक १९, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

vianetvianet

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले १५ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरि गरेको छ। 

बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घन्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः बालुवाटारमा पुगेर सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ पहुँच’ भन्ने मूल नाराका साथ प्रभातफेरि आयोजना गरिएको बैंकले जनाएको छ।

वार्षिकोत्सककै अवसरमा बैंकले शुक्रबार रक्तदान गरेको थियो।

प्रकाशित: Nov 05, 2019| 07:29 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्