शनिबार, साउन ३०, २०८३

दराजले ल्यायो संसारकै ठूलो 'सेल डे'

अनलाइन सपिङ दराजले संसारकै सबैभन्दा ठूलो 'सेल डे' ल्याउने भएको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं – अनलाइन सपिङ दराजले संसारकै सबैभन्दा ठूलो 'सेल डे' ल्याउने भएको छ। दराजले नोभेम्बर ११ अर्थात कात्तिक २५ गते '११.११ सेल डे' ल्याउन लागेको हो। दराजले सेल नोभेम्बर ११ को मध्यरातबाट सुरु हुने जनाकारी दिएको छ।

यस वर्षको सेललाई अझ ठूलो बनाउन दराजले यसपाली ३ लाखभन्दा बढी सामानहरुमा आकर्षक छुटहरु लिएर आउँदैछ। सेलमा साढे तीनदेखि चार लाख प्रयोगकर्ताको सहभागिता रहने अनुमान दराजले गरेको छ।

प्रकाशित: Nov 06, 2019| 09:43 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्