बुधबार, असोज १४, २०८३

एक लिटर पेट्रोलमा ५८ रुपैयाँ कर

शुक्रबार, माघ २१, २०७८
खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ।

राष्ट्र बैंकले भन्यो– विद्युतीय कारोबार गर्दा सजग बनौं [सूचनासहित]

शुक्रबार, माघ २१, २०७८
नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणबाट कारोबार गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ।

घट्यो सुनको मूल्य, आजको बजारभाउ कति?

शुक्रबार, माघ २१, २०७८
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घढेर ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो।

नेप्से परिसूचकमा १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढ्यो सम्पत्ति

नेप्से परिसूचकमा १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढ्यो सम्पत्ति

यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ। यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २...
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२०...
बढ्न थाले पर्यटक

बढ्न थाले पर्यटक

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ। कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ।
म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ। वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो।
राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढीको नगद कारोबारको विवरण

राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढीको नगद कारोबारको विवरण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।
प्रकाशित
बिहीबार, माघ २०, २०७८  १८:४५

नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अंकले गिरावट आई दुई हजार...

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १८:२४

हवाई सुरक्षा र सेवा सुदृढीकरण प्राथमिकता : महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्‌डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १७:५०

पदभार सम्हाल्दै प्राधिकरणका महानिर्देशक अधिकारीले भने– हवाई सुरक्षा र सेवा सुदृढीकरण मेरो प्राथमिकता

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १६:५५

हवाई भाडा बढ्यो, कहाँको कति?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १५:३०

नेप्से घट्यो, कारोबार रकम बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १५:२४

एक महिनामा हवाई मार्गबाट १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक नेपाल घुम्न आएका छन्।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  १३:१८

जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुल्दै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  ११:३६

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ।

प्रकाशित
बिहीबार, माघ २०, २०७८  ०६:४९

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर १२०...

प्रकाशित
बुधबार, माघ १९, २०७८  २१:१५

अझै कार्यान्वयनमा आएन ‘फ्री भिसा फ्री टिकट’

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए। ‘फ्री भिसा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ। विनाप्रमाण धेरै...

प्रकाशित
बुधबार, माघ १९, २०७८  २०:३५

मासिक साढे चार अर्ब घाटामा आयल निगम, मूल्य कहिले कति?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको...

प्रकाशित
बुधबार, माघ १९, २०७८  २०:१५

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र(सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।