बुधबार, असोज १४, २०८३

राजस्व छलीको आरोपमा ४ जनाविरुद्ध १२ करोडको मुद्दा

सोमबार, माघ २४, २०७८
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

श्रमिक अस्पताल बनाउनका लागि अध्ययन टोली गठन

सोमबार, माघ २४, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ।

अनुमोदनको पर्खाइमा एमसीसी, प्रशारण लाइन निर्माणको काम निरन्तर

सोमबार, माघ २४, २०७८
यतातिर संसदीय अनुमोदनको लागि राजनीति तातेको समयमा अर्कोतर्फ एमसीसीको विद्युतीय प्रसारण लाइनको निर्माणस्थलको पहुँच स्थापना गर्ने काम पनि तीव्रताका साथ अघि बढिरहेको छ।

नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक दोस्रो दिन सोमबार १५.६९ अंकले बढेको छ। आज नेप्से २८५१.८६ विन्दुमा पुगेको छ।
सुनको मूल्य बढ्यो, आजको बजारभाउ  कति?

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ।
ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ।
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९...
उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर लागु गर्न माग

उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर लागु गर्न माग

आव २०७८/७९ को पहिलो चार महिनामा कूल रु ६ खर्ब ५० अर्ब २९ करोड बराबरको आयात भएको तथा गत आवमा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको देखिन्छ।...
प्रकाशित
सोमबार, माघ २४, २०७८  ००:१०

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–१, २ र...

प्रकाशित
आइतबार, माघ २३, २०७८  २१:००

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेको छ।

प्रकाशित
आइतबार, माघ २३, २०७८  १६:४३

नेप्से परिसूचक ४०.५७ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

प्रकाशित
आइतबार, माघ २३, २०७८  १४:०६

वैदेशिक रोजगार विभागको अनुगमनपछि मन्त्री श्रेष्ठले भने– पीडितको गुनासो सिरियस्ली सुन्नुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।

प्रकाशित
आइतबार, माघ २३, २०७८  ०७:३५

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९...

प्रकाशित
शनिबार, माघ २२, २०७८  २२:००

विद्युत नियमन आयोगका अध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ। विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले अध्यक्ष सिंहलाई सो समयभित्र स्पष्टीकरण...

प्रकाशित
शनिबार, माघ २२, २०७८  ०६:४२

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९...

प्रकाशित
शुक्रबार, माघ २१, २०७८  २०:४९

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन्।

प्रकाशित
शुक्रबार, माघ २१, २०७८  २०:२०

१८ करोड २७ लाख राजस्व छली, चार जनाविरुद्ध मुद्दा दायर

यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ। विभागले बिगो असुल उपर गरी शतप्रतिशत जरिवाना...

प्रकाशित
शुक्रबार, माघ २१, २०७८  १८:५८

मन्त्री आले भन्छन्- नेताको कुदृष्टिका कारण देश बिग्रियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन्।

प्रकाशित
शुक्रबार, माघ २१, २०७८  १६:४४

विद्युतीय कारोबारमा ठगी बढेपछि राष्ट्र बैंकले जारी गर्‍यो यस्तो सूचना

पछिल्लो समय विद्युतीय कारोबारमा ठगी बढेको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले ७ बुँदे सुझाव सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, माघ २१, २०७८  १६:१२

चितवनका ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकास्थित गाउँब्लक भूमिहीनलाई लालपुर्जा वितरण गरेकी छन्।