बुधबार, असोज १४, २०८३

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

बुधबार, माघ १९, २०७८
एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याब्लेट जित्ने मौका पाउने भएका छन्।

एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

बुधबार, माघ १९, २०७८
एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन्।

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

बुधबार, माघ १९, २०७८
बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य तोलामा तीन सयले बढेको हो।

निगम मासिक साढे चार अर्ब घाटामा

निगम मासिक साढे चार अर्ब घाटामा

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ। पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३७ पैसा र बिक्री दर...
१३ दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१३ दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी

उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी

उच्च प्रशासनिक स्रोतले दिएको जानकारी अनुसार अधिकारीलाई बिहीबार महानिर्देशकमा नियुक्तिको पत्र थमाइने छ।
मेलम्चीमा गेग्य्रान हटाउन सुरु, चैतसम्म काठमाडौंमा पानी ल्याइने

मेलम्चीमा गेग्य्रान हटाउन सुरु, चैतसम्म काठमाडौंमा पानी ल्याइने

सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए। त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ। उनले भने, 'यी कामसँगसँगै गर्नुपर्ने...
प्रकाशित
मंगलबार, माघ १८, २०७८  १९:३६

नेपाल-भारत जोड्ने गरी महाकाली नदीमा पुल बनाउन सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, माघ १८, २०७८  १४:४६

सचिवहरूलाई बोलाएर अर्थमन्त्रीले भने– पुँजीगत खर्चका लागि दबाब दिइरहनु राम्रो होइन

पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

प्रकाशित
मंगलबार, माघ १८, २०७८  ०७:०१

बिमा समितिले गर्‍यो ११ बिमा कम्पनीलाई कारबाही

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब-किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई १० हजारका दरले जरिवाना गरिएको छ।

प्रकाशित
मंगलबार, माघ १८, २०७८  ०६:२७

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०८ पैसा र बिक्री दर...

प्रकाशित
सोमबार, माघ १७, २०७८  २२:००

कोभिडले पर्यटन क्षेत्र सुनसान, कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल

कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन्। सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका...

प्रकाशित
सोमबार, माघ १७, २०७८  २१:२०

भ्रष्टाचारको आरोप लागेका उद्योगीको बचाउमा व्यवसायीका तीन संगठन

तोकिएको क्षमताभन्दा बढी खानी प्रयोग गरेका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको विपक्षमा उद्योगी व्यवसायीका तीनवटा सङ्गठनले गुनासो गरेका छन्।

प्रकाशित
सोमबार, माघ १७, २०७८  २१:००

खाद्य कम्पनीको ज्यादती : मापदण्ड विपरीत संरचना निर्माण, कर पनि तिरेन

सरकारले तोकेको मापदण्ड विपरीत इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रकाशित
सोमबार, माघ १७, २०७८  १७:५०

नेप्से परिसूचक १३.४८ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ।

प्रकाशित
सोमबार, माघ १७, २०७८  ११:४४

सरकारले साना व्यवसायीलाई सौतेनी व्यवहार गर्‍यो : नरेश कटुवाल [अन्तर्वार्ता]

कोरोना महामारी नियन्त्रण गर्ने नाममा सवारी धनमा जोरबिजोर प्रणाली लागू गर्नु गलत हो। यसले कोरोना बढ्न थप प्रात्साहन गर्दछ। अब कोरोना महामारी नियन्त्रण गर्ने नाममा लकडाउन भन्ने शब्द नै सबैको...

प्रकाशित
सोमबार, माघ १७, २०७८  ११:३५

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो।

प्रकाशित
सोमबार, माघ १७, २०७८  ०६:३९

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर...

प्रकाशित
आइतबार, माघ १६, २०७८  १९:१९

पशुपतिको जग्गा अतिक्रमण गरी बनाएका टहरा हटाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्।