शनिबार, जेठ ३०, २०८३

बिमा ऐन राजपत्रमा छापियो, २३ दिनपछि यसरी आउँदै छ कार्यन्वयनमा

आइतबार, असोज ३०, २०७९
बिमा ऐन राजपत्रमा प्रकाशित भएको छ। गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले ऐन प्रमाणीकरण गरेसँगै आइतबार राजपत्रमा प्रकाशित भएको हो।

एक्यानको दिगो आर्थिक विकास सम्मेलनमा कसले के भने?

आइतबार, असोज ३०, २०७९
एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)ले दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।

प्याराग्लाइडिङ उडानमा देशैभर प्रतिबन्ध

आइतबार, असोज ३०, २०७९
सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ।

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व

आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व पाएको हो।
बीवाइडीको एटो थ्री नेपाली बजारमा, यस्ता छन् विशेषता

बीवाइडीको एटो थ्री नेपाली बजारमा, यस्ता छन् विशेषता

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आफ्नो चर्चित क्रसओभर एसयूभी एटो थ्री नेपालमा बिक्री सुरु गरेको छ।
सुनचाँदीको मूल्यमा उच्च गिरावट

सुनचाँदीको मूल्यमा उच्च गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो।
देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा कायम गरेको छ।
प्रकाशित
शनिबार, असोज २९, २०७९  २१:००

बङ्गुरपालनमा रमाउँदै फागु दम्पती

उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्ने। संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गर्थ्यो फागुलाई।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १९:२०

दुई महिनामै भित्रियो ८ अर्ब ३५ करोडको सुन

दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १४:५०

पुनः सञ्चालन हुँदै अन्तर्राष्ट्रिय डाँक सेवा

विभागले असोजभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल र पत्राचार गरेको हो।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १३:५४

गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा आफ्नो जग्गा उपलब्ध गराउने स्थानीयलाई नयाँ रोजगारी खुल्दा योग्यताअनुसारको काम दिइने।

प्रकाशित
शनिबार, असोज २९, २०७९  १२:१९

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन, उपभोग न्यून

नेपालमा ७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन्। गत आवमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक।

प्रकाशित
शनिबार, असोज २९, २०७९  ०६:५०

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२...

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  २०:३०

उद्योगको उत्पादन ५० प्रतिशतले घटेको गोल्छाको दाबी

बैंकिङ ब्याजदरको कारण लागत बढेर उद्योगहरूको उत्पादनमा ४० देखि ५० प्रतिशतले ह्रास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  २०:००

नेपालको प्रतिव्यक्ति आय श्रीलंकाको जति बनाउन सकिन्छ: वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लले नेपाललाई प्रतिव्यक्ति आयका हिसावमा ८–१० वर्षभित्र हालको श्रीलंका अवस्थामा लैजान सकिने बताएका छन्।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  १६:५२

संशोधन भयो निर्यात कार्यविधि: सिमेन्ट, क्लिंकरलगायत थप ६ वटा वस्तु निर्यातमा ८ प्रतिशत अनुदान

कार्यविधिमा न्यूनतम अनुदान ४ र अधिकतम अनुदान ८ प्रतिशतसम्म तोकिएको छ।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  १५:३२

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रति लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  १४:३३

आयात प्रतिवन्ध मंसिर अन्तिमसम्म कायम राख्ने सरकारको निर्णय

सरकारले महँगा सवारीसाधन, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिवन्धलाई मंसिर २९ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, असोज २८, २०७९  ११:१४

सुनचाँदीको मूल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।