बिहीबार, जेठ २८, २०८३

रिलायन्स लाइफ इन्स्योरेन्स–बिएनसी अस्पताल सम्झौता

ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त गराउने उद्देश्यले सम्झौता गरिएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङ सम्झौता भएको छ। सम्झौता कार्यक्रममा कम्पनीका अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर क्षितिज घिमिरेका साथै स्थानीय ब्रान्च म्यानेजर उपस्थित थिए।

कम्पनीले इटहरीस्थित सनसाइन मेडिकल एन्ड डायनोसिस सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङ सम्झौता गरेको छ। ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनी सम्झौता गरिएको कम्पनीले बताएको छ।

प्रकाशित: Dec 10, 2022| 11:24 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्