बिहीबार, जेठ २८, २०८३

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

- रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाले अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाले अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति थियो।

कार्यक्रममा कम्पनीका अभिकर्ता ‘रिलायन्स साथी’हरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: Dec 10, 2022| 15:28 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्