बिहीबार, जेठ २८, २०८३

नेपाल मर्चेन्ट बैंकर्स संघ अध्यक्षमा श्रेष्ठ

साधारणसभाले सन्राइज क्यापिटलका अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले विभिन्न प्रस्ताव पारित गरेको छ। साधारणसभाले सन्राइज क्यापिटलका अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ।

यस्तै, ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल उपाध्यक्ष, एनआईसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी महासचिव, नबिल इन्भेस्टमेन्ट बैंकिङका मनीषनारायण जोशी कोषाध्यक्षमा निर्वाचित भएका छन्।

संघका अनुसार सदस्यमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा, एनआईबिएल एस क्यापिटलका मेखबहादुर थापा मानार्थ सदस्यमा निर्वाचित भएका छन्

प्रकाशित: Dec 10, 2022| 13:50 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्