शनिबार, जेठ ३०, २०८३

नयाँ ब्रोकरका लागि ४५ आवेदन, नबिल सेक्युरिटिजले माग्यो डिलरसहितको लाइसेन्स

सोमबार, असोज ३१, २०७९
नेपाल धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिने अन्तिम समय सोमबार (आज)सम्ममा ४५ कम्पनीको आवेदन परेको हो।

अर्घाखाँची सिमेन्टले पनि थाल्यो भारतमा निर्यात

सोमबार, असोज ३१, २०७९
अर्घाखाँची सिमेन्ट कम्पनीले सिमेन्ट निर्यात गर्न थालेको छ। कम्पनीले सोमबार २ हजार बोरा सिमेन्ट दुई वटा ट्रकमा भारत निर्यात गरेको छ।

सानिमा बैंकको थ्री इन वान खाता प्रणाली अपग्रेड

सोमबार, असोज ३१, २०७९
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ।

मंगलम् इन्डस्ट्रिजद्वारा प्राविधिक पुरस्कृत

मंगलम् इन्डस्ट्रिजद्वारा प्राविधिक पुरस्कृत

सीपीभीसी पाइप उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिजले आफ्ना प्राविधिकलाई पुरस्कृत गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।
नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने

नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने

नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
दराज क्लब सुरु

दराज क्लब सुरु

अनलाइन बजार दराजको नयाँ मेम्बरशीप प्रोग्राम दराज क्लब शुरू भएको छ।
बैंकको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्छौं : हान

बैंकको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्छौं : हान

संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनःतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
प्रकाशित
सोमबार, असोज ३१, २०७९  १६:२०

डीएसए स्कुललाई शाओमी नेपालको सहयोग

स्मार्टफोन ब्रान्ड शाओमीले डिसएबल्ड स्टुडेन्ट एसोसियसन (डीएसए स्कुल)लाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १६:०८

भृकुटीमण्डपमा टिभिएस बेजोड अनि अद्भूत एक्सचेन्ज मेला

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभिएस ग्रेट ग्राण्ड एकसचेन्ज एण्ड फाइनान्स मेला नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १५:५५

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १४:२२

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १३:३०

वाणिज्य बैंकमा बढ्न थाल्यो निक्षेप, गत साता ८ अर्ब १८ करोडले वृद्धि

गत साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँले निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता ६२ करोड रुपैयाँले मात्र कर्जा प्रवाह भएको देखिन्छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १३:२०

कृषि मन्त्रालयले तयार गर्‍यो आत्मनिर्भरता कार्यक्रमको कार्यविधि

कार्यविधिमा धान, मकै, दूध, बाख्रा, तरकारीलगायत उत्पादन वृद्धिमा जोड दिइएको छ।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  १२:४१

थुम्पाखरमा व्यावसायिक कालिजपालन

पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ०९:३२

बिक्री हुन छाडे मादल, व्यवसाय संकटमा

दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन्।

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ०७:०८

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२...

प्रकाशित
सोमबार, असोज ३१, २०७९  ०६:५५

भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आएको पत्र प्राप्त भएको जनाएको छ।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १९:५०

सरकारले खर्च गर्न नसकेको रकमलाई प्रयोग गरेर ब्याजदर घटाउनुपर्छ : अध्यक्ष मल्ल

उनले सरकारले खर्च गर्न नसकेको रकमको ९० देखि ९५ प्रतिशतसम्मको रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रबाह गर्ने व्यवस्था गरेमा तरलता कम हुने दाबी गरेका छन्।

प्रकाशित
आइतबार, असोज ३०, २०७९  १९:२२

बैंकको साँवा र व्याज तिर्न सक्दैनौं : होटल व्यवसायी

होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने भन्दै कर्जा तिर्ने म्याद दुई वर्ष थप्‍न माग गरेका छन्। होटलहरुको छाता संगठन होटल संघ नेपालले अझैपनि कोभिडका कारण व्यवसाय पुरानो अवस्थामा फर्किन नसकेको...