शुक्रबार, जेठ २९, २०८३

ह्यात प्लेस काठमाडौंले मनायो पहिलो वार्षिकोत्सव

मंगलबार, मंसिर ६, २०७९
ह्यात प्लेस काठमाडौंले पहिलो वार्षिकोत्सव मनाएको छ। होटलले १५ नोभेम्बरमा पहिलो वार्षिकोत्सव मनाएको हो।

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

मंगलबार, मंसिर ६, २०७९
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ।

नेपाल लाइफ इन्स्योरेन्स एनपीएसमा आबद्ध

मंगलबार, मंसिर ६, २०७९
नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा जोडेको छ।

एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ।
राकुटेन भाइबरको उत्सव च्यानल

राकुटेन भाइबरको उत्सव च्यानल

राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीका लागि गोल नामक च्यानल र नेपाली फुटबुलप्रेमीका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी

ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै

बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुँदै

आगामी डिसेम्बर २०१३ मा ‘बेस्ट एयरलाइन्स अवार्डस् नेपाल–२०२२’ घोषणा हुने भएको छ।
कनेक्ट आईपीएसले ल्यायो विन्टर अफर

कनेक्ट आईपीएसले ल्यायो विन्टर अफर

कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न "विन्टर अफर" ल्याएको छ।
प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १२:५७

अफरसहित स्काइवर्थको क्युएलइडी प्लस टिभी बजारमा

हाई एण्ड ग्लोबल टिभी ब्राण्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटी) को पायोनियर स्काइवर्थले नेपालमा क्युएलइडी प्लस गुगल टिभी ल्याएको छ।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १२:५६

लक्ष्मी बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार...

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १२:५५

वर्ल्डलिंकका ग्राहक सात लाख पुगे

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ। कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १२:५५

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट समझौता भएको छ। कार्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  ११:४९

विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै कालिञ्चोक केवलकार, यसरी भर्न सकिन्छ सेयर

कम्पनीले यही मंसिर १४ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो, जुन जारी पुँजी ६० करोडको २० प्रतिशत हुन...

प्रकाशित
सोमबार, मंसिर ५, २०७९  १२:००

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित
सोमबार, मंसिर ५, २०७९  ११:५३

१९ जीवन बिमा कम्पनीले उठाए ३६ अर्ब बिमा शुल्क, कुनको कति?

सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)रहेको छ। एलआईसी भारतको ज्वाइन्ट भेन्चर रहेको यो कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  १३:३०

धान पकेट क्षेत्रकै बासिन्दा आयातीत चामलमा निर्भर

तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन। आफ्नै खेतमा उब्जेको धानको भात खाइरहेका उनी अहिले बजारको चामलको स्वाद मन...

प्रकाशित
शनिबार, मंसिर ३, २०७९  २२:०५

मतदानका दिन आन्तरिकमा चार्टर उडान मात्र, अन्तर्राष्ट्रिय भने नियमित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ।

प्रकाशित
शनिबार, मंसिर ३, २०७९  ०७:४२

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ४ पैसा र बिक्री दर १३१...

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  १९:४९

नेपालमा 'बेस्ट एयरलाइन्स अवार्ड' आयोजना गरिँदै, हायात प्यालेस हस्पिटालिटी पार्टनर

नेपाली पर्यटन क्षेत्रलाई विस्तार गर्न हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  १९:०५

एकै दिन १६ अर्ब बढ्यो निक्षेप, अर्बमा सीमित कर्जा

गत कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।