बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९
National life
Shivam cement

काठमाडौं- पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। श्रेष्ठलाई द एचआरमएम अवार्ड फर डिस्टिंग्विस्ड सर्भिस नामक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०२२ प्रदान गरिएको हो।

उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित गरेको जनाइएको छ। कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा श्रेष्ठलाई सम्मान गरिएको हो। यो सम्मानप्रति पञ्चकन्या ग्रुपले गौरवान्वित महसुस भएको जनाएको छ। 

प्रकाशित: Jan 02, 2023| 16:21 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्