शुक्रबार, जेठ २९, २०८३

साढे ५ महिनामा १० अर्ब ३८ करोडको बिजुली निर्यात

शुक्रबार, मंसिर २, २०७९
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो कात्तिकसम्मको विवरण हो।

ढुङ्गा/गिटी निर्यात रोक्न परमादेश

शुक्रबार, मंसिर २, २०७९
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटमा चुरे क्षेत्रसहित अन्य स्थानबाट पनि ढुङ्गा/गिटी उत्खनन गरी निकासी गर्ने विषय राखिएको थियो।

भैरहवाबाट दिल्ली उडान थाल्दैछ नेपाल एयरलाइन्स

शुक्रबार, मंसिर २, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो।

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

शुक्रबार काठमाडौँबाट भोजपुरका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। जहाजमा १५ जना सवार थिए।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३०...
मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने

मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने

आन्तरिक राजस्व विभागले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ।
चार महिनामा पुँजीगत खर्च ७ प्रतिशत

चार महिनामा पुँजीगत खर्च ७ प्रतिशत

चालू आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याइएका हालसम्म २६ अर्ब २९ करोड मात्रै खर्च।
प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १५:२९

व्यवसायीको विरोधपछि संशोधन हुँदै चालु पुँजी कर्जा मार्गदर्शन

‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ को उद्यमी व्यवसायीहरुले विरोध गरेपछि नेपाल राष्ट्र बैंकले सच्याउने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १५:२५

निर्वाचन आचारसंहिताका कारण कर दिवसको मिति सारियो

प्रत्येक वर्ष १ मंसिरमा कर दिवस अवसर पारेर करदातालाई सम्मान गरिने भए पनि यो वर्ष निर्वाचनका कारण ७ मंसिरमा सारियो।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ११:४८

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ११:४०

नेपालमा व्यावसायिक पशुपालन फार्मको संख्या ६ हजार ४८६

व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश १ मा सबैभन्दा धेरै १ हजार २७० र मधेस प्रदेशमा सबैभन्दा कम ४०४ फार्म रहेका छन्।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ११:१६

बिचौलियाको पछि नलाग्न श्रम मन्त्रालयको आग्रह

वैदेशिक रोजगारसम्बन्धी सबै सेवा अनलाइनबाट लिन सकिने सुविस्ता भएकाले बिचौलियाको पछि लागेर कार्यालयमा भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको हो।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ०७:४७

बढेर आयो पेट्रोलको मूल्य

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १९:३३

नेपाल बैंकको अनुभव : नियामक, 'नाजुक' र सफल

बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १६:५५

ब्याजदर बढाउने र आयात घटाउने नीतिले अर्थतन्त्रमा सुधार, साढे १२ अर्ब बचतमा शोधनान्तर

राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचत छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १६:१५

८ प्रतिशतमाथि पुग्यो मूल्यवृद्धि

राष्ट्र बैंकले सार्वजनिक गरेको तीनमहिने तथ्यांकअनुसार असोजमा मूल्यवृद्धि ८ प्रतिशतमाथि पुगेको हो।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १३:०२

नवीकरण हुँदै ईपीएस सम्झौता

कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, फिलिपिन्सलगायत विभिन्न १६ मुलुकबाट ईपीएस प्रणालीमार्फत श्रमिक लगिरहेको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १२:११

आज पनि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ११:४४

एनसीसी बैंकको साधारणसभा रोक्न आयोगको निर्देशन

बैंक सञ्चालकसमेत रहेका सिन्धुपाल्चोक क्षेत्र–२ का उम्मेदवार मोहन बस्नेतले मतदाता प्रभावित पार्न सक्ने उजुरी।