शुक्रबार, जेठ २९, २०८३

सरकारको ध्यान चुनावतिर, मनलाग्दी बढाइयो उपभोग्य वस्तुको मूल्य

बुधबार, कात्तिक ३०, २०७९
बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल्न निर्वाचनकै बेला मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप।

आजको कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

बुधबार, कात्तिक ३०, २०७९
बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ।

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

मंगलबार, कात्तिक २९, २०७९
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब ३३ अंकले ओरालो लागेर ३७३ दशमलव ७१ अंकमा ओर्लिएको छ।
लक्ष्मी बैंकको विश्वकप लक्षित ‘सेभ लाइक अ च्याम्पियन’ योजना

लक्ष्मी बैंकको विश्वकप लक्षित ‘सेभ लाइक अ च्याम्पियन’ योजना

लक्ष्मी बैंक लिमिटेडले विश्वकप फुटबल प्रतियोगिताको अवसरमा ‘सेभ लाइक अ च्याम्पियन’ योजना सार्वजनिक गरेको छ।
फोर्डको 'नेक्स्ट जेनेरेसन र्‍याप्टर' नेपाली बजारमा

फोर्डको 'नेक्स्ट जेनेरेसन र्‍याप्टर' नेपाली बजारमा

अमेरिकी अटोमोवाइल कम्पनी फोर्डको हाई प्रफर्मेन्स पीकअप र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाल आएको छ।
झापाको धुलाबारीमा एभरेष्ट बैंकको नयाँ शाखा

झापाको धुलाबारीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंकले झापाको धुलाबारीमा १२१ औँ शाखा सुरु गरेको छ।
कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउन्ज

कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउन्ज

बससेवाले नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ।
प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १५:५३

सामसङले ल्यायो सस्तो सिरिजमा नयाँ स्मार्टफोन

सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै ग्यालेक्सी ए जिरो फोर स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १५:३९

सीतापाइलामा सानिमा बैंकको शाखा विस्तार

सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १२:५२

बैंकको ब्याजदर मंसिरमा पनि यथावत

मंगलबार बसेको संघको बैठकले मंसिरका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ११:५८

सुनको मूल्य ९८ हजार नाघ्यो

केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबारको तुलनामा आज तोलामा एक हजारले बढेर सुनको मूल्य ९८ हजार नाघेको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ११:१९

श्रम स्वीकृति नवीकरण गन्तव्य मुलुकबाटै गर्न मन्त्रालयको आग्रह

आफू कार्यरत रहेको मुलुकबाटै श्रम स्वीकृति नवीकरण गरी आफू र आफ्ना परिवारले पाउने कल्याणकारी सेवा–सुविधा उपभोग गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको हो।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ०८:२२

भारतबाट अवैधरूपमा भित्र्याइएको माछा नष्ट

भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ०५:३०

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २०:११

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १६:२५

घट्यो पेट्रोलियम खपत

गत वर्षको कात्तिकसम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८१२ किलोलिटर डिजेल खपत भएकामा यो वर्षको २३ कात्तिकसम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार...

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १६:०५

राजस्व चुहावट आरोपमा २ जनाविरुद्ध मुद्दा दायर

विभागले काठमाडौं महानगर–१४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोप्राइटर महतो र बाराको युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटर पासवानविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी गर्दै...

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०७:१४

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९...

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  १४:३१

अमेरिकाको 'करेन्सी लिस्ट'बाट हट्यो भारु, नेपालमा कस्तो पर्छ असर?

व्यापारमा लाभका लागि मुद्रामा छेडखानी (आफ्नो मुद्रा डलरको तुलनामा कमजोर बनाइराख्ने) गर्ने मुलुकलाई अमेरिकाले निगरानीमा राख्छ।