बुधबार, जेठ २७, २०८३

प्रिमियम ह्विस्की 'कालापत्थर' नेपाली बजारमा

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम ह्विस्की ब्रान्ड ‘कालापत्थर’ ल्याएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम ह्विस्की ब्रान्ड ‘कालापत्थर’ ल्याएको छ।

National life

ब्लेन्डेड रिजर्भ ह्विस्की कालापत्थर हिमालयको पानीका साथै स्कटल्यान्डबाट दुई फरक सेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले जनाएको छ। यसमा सोफिस्टिकेटेड रिच एन्ड स्मुथफिनिस भएकाले आनन्दका साथ पिउन सकिने कम्पनीको दाबी छ।

वाल्र्ड अर्चर्ड फ्रुट र टफीको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो गराउने मसलाको मिश्रण रहेको बताइएको छ। साथै, उक्त ह्विस्की प्रिमियम बोतलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा पाइने कम्पनीको भनाइ छ।

कम्पनीले ह्विस्कीको मूल्य भने खुलाएको छैन।

प्रकाशित: Dec 30, 2022| 15:35 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्