शुक्रबार, जेठ २९, २०८३

उड्न लागेको जहाजको इन्जिन स्टार्ट नभएपछि...

आइतबार, मंसिर ११, २०७९
प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान रोकिएको छ।

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

आइतबार, मंसिर ११, २०७९
गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज, आयातमा लगाइएको नगद मार्जिन हट्ने

आइतबार, मंसिर ११, २०७९
राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आइतबार साँझ बोलाइएको छ। बोर्डले कुनै फेरबदल नगरेको खण्डमा आइतबार साँझ नै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ। मौद्रिक नीतिको समीक्षामा केही नीतिगत कुराहरु परिवर्तन...

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य कति?

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य कति?

पछिल्लो तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्यमा भने केही उतार चढाव देखिएको छ।
मदिरा, चुरोट र गुट्खा उद्योगले ई-बिलिङ गर्नुपर्ने

मदिरा, चुरोट र गुट्खा उद्योगले ई-बिलिङ गर्नुपर्ने

माघपछि मदिरा, वियर, वाइन, स्प्रिट, चुरोट र गुट्खा उत्पादन गर्ने उद्योगले कारोबारमा अनिवार्य रुपमा ई बिलिङ गर्नुपर्ने छ।
पुस मसान्तभित्रै साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

पुस मसान्तभित्रै साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

महानगरअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सूचना जारी गरेको हो।
५ जलविद्युत् कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

५ जलविद्युत् कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र शुभव पावर कम्पनीको आईपीओ खुल्दै।
प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १७:१४

बिमा कम्पनीको सीईओ र सञ्चालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

प्राधिकरणको निर्देशनसँगै बिमा क्षेत्रमा हुने आर्थिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १६:२९

मौद्रिक नीति समीक्षाको पर्खाइमा सेयर बजार

चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १५:३४

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेइकल’

गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पूरा गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १५:३३

तोफिको तड्का लिची बजारमा

तोफिको तड्का लिची बजारमा आएको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १५:३२

रियलमी नार्जो ५० आई प्राइम नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १५:३१

वित्तीय क्षेत्रमा सबैभन्दा धेरै कर भुक्तानी गर्ने नबिल बैंक सातौं पटक सम्मानित

आर्थिक वर्ष २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १५:३०

मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १२:०६

औद्योगिक क्षेत्रमा निराशा, चार महिनामा ६८ वटा मात्रै उद्योग दर्ता

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण उद्योग दर्ता गर्नेको संख्या घटेको विभागको अनुमान।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  ११:०६

सम्मानित भए १४ उत्कृष्ट करदाता

सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल र सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन्।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १६:२५

चार महिनामा निक्षेपको तुलनामा ११३.४३ प्रतिशतले बढ्यो कर्जा

असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७४ अर्ब ८४ करोड बराबरको कर्जा प्रवाह गरेकामा कात्तिक मसान्तसम्म सो कर्जा बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड पुगेको छ।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १५:२४

प्राधिकरणले भन्यो : निवेदन दिएको १० दिनभित्रै मिटर नपाए फोन गर्नू

प्राधिकरणद्वारा ग्राहकले मिटर लिँदा घुस दिनुपर्ने बाध्यता रहेको गुनासो गरेपछि समयमै मिटर नपाए तोकिएको नम्बरमा फोन गर्न उपभोक्तालाई आग्रह गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १३:०४

एनसेलको नयाँ प्रिपेड प्लान, के छन् फाइदा?

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्।