शुक्रबार, जेठ २९, २०८३

काम नगर्ने ठेकेदारको एक्स्काभेटर दिक्तेल नगरको नियन्त्रणमा

मंगलबार, मंसिर १३, २०७९
असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको कम्पनीले सोही वर्षको पुसमा काम सक्ने गरी म्याद थप लिए पनि अझसम्म...

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

मंगलबार, मंसिर १३, २०७९
यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

बैंकर्स संघ अध्यक्ष सीईओ रहेको बैंकलाई २० लाख जरिमाना

मंगलबार, मंसिर १३, २०७९
राष्ट्र बैंकले उपाध्याय सीईओ रहेको कृषि विकास बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको कार्यान्वयन नगरेपछि २० लाख रुपैयाँ जरिमाना गरेको हो।

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा बढी जरिवाना

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा बढी जरिवाना

बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ।
मेगा बैंकको कमजोर सुशासन: तीन महिनामा तीन पटक कारबाही

मेगा बैंकको कमजोर सुशासन: तीन महिनामा तीन पटक कारबाही

राष्ट्र बैंकका अनुसार मेगा बैंकले लगानी गरेका केही कर्जा विगत तीन–चार वर्षदेखि नियमित नभई नवीकरण हुन नसकेको र कर्जाको कुनै पनि विवरण अद्यावधिक नभएको अवस्थामा निरन्तर कर्जा भुक्तानी सीमा बढाएको...
कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

विद्युत् प्राधिकरणले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापत सट्टाभर्नाको जग्गा दिने भएपछि निर्माणको बाटो खुलेको हो।
१०० मेगावाट सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

१०० मेगावाट सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्ने तयारी थालेको हो।
टाटाको ईभी किन्नेलाई सस्तो ब्याजमा एभरेष्टले कर्जा दिने

टाटाको ईभी किन्नेलाई सस्तो ब्याजमा एभरेष्टले कर्जा दिने

एभरेष्ट बैंक र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ बीच एक सम्झौंता भएको छ। आज भएको सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने छ।
प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:५५

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच इभी खरिदमा कर्जा सुविधासम्बन्धी सम्झौता

नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी साधन (इभी) र इन्टरनल कम्बुस्टन इन्जिन (आइसिई) मा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:५४

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच व्यावसायिक सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:५२

गोला बजारमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालन

लक्ष्मी बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न। ४ स्थित गोला बजारमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:५०

धमाधम ई-सिम वितरण गर्दै टेलिकम

नेपाल टेलिकमले यहि मंसीर ८ गतेदेखि ग्राहकहरूको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको छ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:४९

नेशनल लाइफको दुई दिने बिमा सचेतना कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:४७

सामसङ नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण

सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १३:१२

खुल्यो कोरिया रोजगारीको आवेदन

ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि ६ हजार कामदारको माग आएकाले ४ देखि ८ पुससम्म आवेदन माग गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  ०९:१६

आधुनिकताले छोएन पशुपालक किसानलाई

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  ०६:४८

मुस्ताबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १६:४८

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १६:४८

बिर्तामोडदेखि कन्यामसम्म टीभीएसको एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १६:४७

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ।