शुक्रबार, जेठ २९, २०८३

११ महिनामा नेपाल आए साढे ५ लाख पर्यटक

बिहीबार, मंसिर १५, २०७९
जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४६ हजार २१३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

विद्युत् प्राधिकरणले तीन महिनामै कमायो साढे ८ अर्ब

बिहीबार, मंसिर १५, २०७९
प्राधिकरणले चुहावट नियन्त्रण, आन्तरिक तथा भारतर्फको विद्युत् निर्यात बढेसँगै आम्दानी वृद्धि हुँदा चालू आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल।

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री शर्मा

बिहीबार, मंसिर १५, २०७९
अर्थतन्त्र संकटमा नभए पनि केही चुनौती विद्यमान रहेकाले त्यसका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको अर्थमन्त्री शर्माको तर्क।

किन सकसमा परे उद्योगी–व्यवसायी?

किन सकसमा परे उद्योगी–व्यवसायी?

कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण संसारभर भइरहेको मूल्यवृद्धि अनि त्यसले सिर्जना गरेको ब्याजदर वृद्धिले विश्वभरका व्यापारी–व्यवसायी समस्यामा रहेका छन्।
गभर्नर अधिकारीको प्रश्न- के केन्द्रीय बैंकले व्याजदर तोक्नुपर्ने हो?

गभर्नर अधिकारीको प्रश्न- के केन्द्रीय बैंकले व्याजदर तोक्नुपर्ने हो?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर नियन्त्रण गर्ने वा बजारलाई छोड्ने बारे गम्भीर बहस गनुपर्ने बताएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : कांग्रेस महामन्त्री थापा

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : कांग्रेस महामन्त्री थापा

अर्थतन्त्र यथास्थितिमा चल्न नसक्ने र आपतकालीन अवस्था आउन सक्ने हुँदा सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्नेमा नेता थापाको जोड।
बझाङको अर्गानिक आलुले पाएन बजार

बझाङको अर्गानिक आलुले पाएन बजार

गुड्खोरीका किसान गोरख धामीको समूहले पनि कृषि ज्ञान केन्द्रको अनुदानमा ८० क्विन्टल आलु लगाएको थियो। साउनदेखि बारीबाट निकाल्न सुरू गरेको आलु दुई महिना बजार नपाउँदै गाउँमै रोकिएको छ।
प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  ०७:००

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  २१:२०

संयुक्त राष्ट्रसंघ भन्छ- १० वर्षमाथिका ७५ प्रतिशतले चलाउँछन् मोबाइल

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत मानिससँग मोबाइल फोन भएको देखाएको छ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १९:२६

रु १००० का ४३ करोड थान नोट छाप्न ठेक्का

भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १६:१७

झोलुंगे पुलले छोटियो दूरी

मादी नदीमाथि पुल नहुँदा हिँडेर १ घन्टा लाग्ने दूरी अहिले पुल बनेपछि १० मिनेटमा आउजाउ गर्न सकिन्छ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १४:५०

२७ मंसिरसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण : मन्त्री चौधरी

मेलम्चीमा गत सोमबारदेखि सुरुङमा हाल्न थालिएको पानी करिब १२ दिनपछि काठमाडौं पुग्नेछ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १३:०६

भारतले हटायो चामल निर्यातको प्रतिबन्ध

भारतको विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) ले सूचना जारी गरेर चामल निर्यात प्रतिबन्ध फुकुवा भएको जनाएको हो।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १२:०९

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  ११:३३

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै चितवनका किसान

सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए। तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन्। बर्सेनि उत्पादनमा ह्रास आएको छ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  ११:१३

नेपाल आउँदै ईयूको हवाई सुरक्षा स्थलगत परीक्षण टोली

पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयू मातहतको एभिएसन सेफ्टी एजेन्सीले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  १०:०६

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ।

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  ०८:०३

कालिञ्चोक दर्शनको आईपीओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको...

प्रकाशित
बुधबार, मंसिर १४, २०७९  ०७:४५

धान-गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले उनले बेसारखेती गरेका छन्।