बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९
National life
Shivam cement

काठमाडौं- कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ।

सोमबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।

उक्त पदका लागि आवश्यक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेस गर्न भनिएको छ।

प्रकाशित: Jan 09, 2023| 07:40 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्