बुधबार, जेठ २७, २०८३

आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९
National life
Shivam cement

आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू २०० सम्म) प्राप्त गर्न सक्नेछन्।

यो अफर आईएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले राखेको छ ।

यस अफर अवधिभर ग्राहकहरुले काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटका साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।

प्रकाशित: Jan 08, 2023| 15:09 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्