बिहीबार, जेठ २८, २०८३

बैंक-वित्तीय संस्थाबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणमा राष्ट्र बैंकको कडाइ

शुक्रबार, मंसिर १६, २०७९
बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ।

किसानलाई भेडाबाख्रा पाल्न चरन क्षेत्र अभाव

शुक्रबार, मंसिर १६, २०७९
सुनसरीको हरिनगरा गाउँपालिका-४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन्।

राष्ट्र बैंकको त्रैमासिक मुद्रास्फीति सर्वेक्षण : एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने

राष्ट्र बैंकको त्रैमासिक मुद्रास्फीति सर्वेक्षण : एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने

२३ देखि २९ असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँगको अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको राष्ट्र बैंकले बताएको छ।
सरकारविरुद्ध आन्दोलनमा उत्रियो नाडा, गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित

सरकारविरुद्ध आन्दोलनमा उत्रियो नाडा, गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले ८ महिनादेखि सवारीसाधनमा गरिएको आयात बन्दले व्यवसाय चौपट भएको भन्दै आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो।
नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर–२०२२’ अवार्ड पाएको छ।
पाँचौं वार्षिकोत्सवमा अवसरमा भिभोको सेल्स कार्निभल

पाँचौं वार्षिकोत्सवमा अवसरमा भिभोको सेल्स कार्निभल

भिभो स्मार्टफोन ब्रान्डले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ।
नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।
प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:०९

सिभिल बैंकले थालनी गर्‍यो ‘डिजिटल सुदूरपश्चिम’ अभियान

सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गर्दै सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:०८

एभरेष्ट बैंकको सर्लाहीमा १२३औं शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:०७

बीवाइडीको साउथ एसिया रिजनल मिट काठमाडौंमा

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:०६

सेञ्चुरी कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:०५

१४ वटा मर्चेन्टसँग सानिमा बैंकको छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १२:३७

असुल गरेको बढी व्याज १५ दिनभित्र फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमविपरीत असुल गरेको व्याज १५ दिनभित्र फिर्ता दिन दिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १२:१०

सुनको मूल्य प्रतितोला ९९ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ०९:००

टिमुर टिप्‍ने जर्मन प्रविधि नेपाल भित्रियो

टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ०७:२१

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३०...

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १७:३०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित

क्यालिब्रेसन उडानका कारण विमानस्थलबाट उडान, अवतरण प्रभावित भएको हो।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १७:१५

घरजग्गा कारोबार ओरालो लागेपछि सरकारी राजस्व घट्यो

सरकारले गत जेठमा जारी गरेको ‘भूउपयोग नियमावली, २०७९’मा जग्गा वर्गीकरण नगरी बिक्री वितरणमा रोक लगाएपछि घरजग्गा कारोबारमा कमी आएको हो।

प्रकाशित
बिहीबार, मंसिर १५, २०७९  १६:४९

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटन सम्मेलन

तीन दिने सम्मेलनमा १०० पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागिता छ।