बिहीबार, जेठ २८, २०८३

एमएडब्लू वृद्धिले ओएसएमसँग सहकार्य गर्ने

मंगलबार, मंसिर २०, २०७९
अटोमोबाइल वितरकएमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा थ्री ह्विलर इभीका दुई भेरियन्ट ल्याउन इभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम)सँग औपचारिक सहकार्य गर्ने भएको छ।

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुम

मंगलबार, मंसिर २०, २०७९
ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यकासाथ नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

मेटलाइफ नेपालको २१ औं वार्षिकोत्सवमा बिमा सचेतना कार्यक्रम

मंगलबार, मंसिर २०, २०७९
मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ।

सिभिल बैंकले थालनी गर्‍यो नेपालगञ्ज र जानकीमा 'गो क्यासलेस' अभियान

सिभिल बैंकले थालनी गर्‍यो नेपालगञ्ज र जानकीमा 'गो क्यासलेस' अभियान

सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा यही मंसिर १० गते छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी 'गो क्यासलेस' अभियान सुरु गरेको छ।
प्रभु क्यापिटलका निःशुल्क डिम्याट खाता

प्रभु क्यापिटलका निःशुल्क डिम्याट खाता

प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने भएको छ।
सेगवेले उपत्यकामा १० वटा ईभी चार्जिङ स्टेसन जडान गर्ने

सेगवेले उपत्यकामा १० वटा ईभी चार्जिङ स्टेसन जडान गर्ने

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ।
दक्षिण कोरियाबाट फर्केर बंगुरपालन

दक्षिण कोरियाबाट फर्केर बंगुरपालन

स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गरेका छन्।
सुपरमादीको आईपीओ खुल्यो

सुपरमादीको आईपीओ खुल्यो

जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको हो।
प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १२:३४

नेपालमा सम्पत्ति शुद्धीकरण रोकथामको प्रभावकारिता मूल्यांकन हुँदै

एपिजी टोलीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाममा नेपालको प्रयास र त्यसको प्रभावकारिताको मूल्यांकन गर्नेछ।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १२:२६

सुनचाँदीको मूल्य घट्यो, आजको बजारभाउ कति?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  ०५:२०

तोरी खेतीमा बढेन गुल्मेली किसानको आकर्षण

अकासे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिक तोरी खेतीमा घट्दै किसानको आकर्षण।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  २२:००

नवलपरासी पश्चिममा धान उत्पादन ४५ प्रतिशतले वृद्धि

यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिए।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  २०:३०

यसवर्ष कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ रहेको छ।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १८:००

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन

करिब ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु भएको हो।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १७:०३

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै निफ्रा

ऋणपत्र ७ वर्षका लागि ७ प्रतिशत ब्याजदर दिने गरी जारी गर्न लागिएको बैंकले बताएको हो।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १६:५४

८ पालिकाले अझै ल्याएनन् बजेट

मधेस प्रदेशअन्तर्गतका ७ पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट ल्याउन नसकेका हुन्।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १६:५०

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १६:२६

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

परिसूचक २४.४६ अंकले घटेर १ हजार ९३८.७६ अंकमा कायम भएको हो।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १५:१४

स्थानीय तह र प्रदेश सरकारसँग आगामी बजेट कार्यक्रम माग

आयोगले संघबाट जाने समपुरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने कार्यक्रमको प्रस्ताव मागेको हो।

प्रकाशित
सोमबार, मंसिर १९, २०७९  १२:४३

बाह्य क्षेत्र सकारात्मक हुँदै गएपछि प्रतिबन्धित चार वस्तुको आयात खुलाउने तयारी

व्यापारी, व्यवसायीको दबाबपछि सरकारले प्रतिबन्धित चार वस्तुको आयात खुलाउने तयारी गरेको हो।