बिहीबार, साउन २९, २०८२

सुन प्रतितोला २०० ले बढ्यो

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
 |  बिहीबार, पुस २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– नेपाली बजारमा बिहीबार सुन मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने केही कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। चाँदी बुधबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर १ हजार ३६० मा कारोबार भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jan 12, 2023| 13:16 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्