बिहीबार, जेठ २८, २०८३

बंगुर उत्पादनमा वृद्धि तर बजार छैन

शुक्रबार, मंसिर २३, २०७९
आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट उनको फार्ममा सङ्ख्या वृद्धि भएर तीन सय बढी पुगेको हो। बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले बताए।

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

शुक्रबार, मंसिर २३, २०७९
म्याग्दीमा उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौंसहित विदेशमा निर्यात हुन थाल्यो।

साइमेक्स इंक–नबिल बैंक सहकार्य

शुक्रबार, मंसिर २३, २०७९
सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्।

भेटायो एप प्रयोग गर्दा १०० रुपैयाँ आम्दानी

भेटायो एप प्रयोग गर्दा १०० रुपैयाँ आम्दानी

यो एपमा साथीभाइ, परिवार र शुभचिन्तक जति धेरै सिफारिस गरिन्छ, त्यति धेरै पैसा आफ्नो अर्को खरिदमा बचत गर्न सकिनेछ।
कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

कोकाकोलाद्वारा कतारमा रहेका नेपाली कामदारलाई विश्वकप हेर्ने अवसर

आफ्नो परिवारको सुख र खुसीका लागि अवसर खोजीमा विदेशिएका नेपालीको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप उक्त पहल लिएको कम्पनीको धारणा छ।
नक्सालमा इभी नेपाल मोटर्सको नयाँ सोरुम

नक्सालमा इभी नेपाल मोटर्सको नयाँ सोरुम

टू ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले ग्राहकको मागअनुसार फोर ह्वीलर्सबाट सेवा–सुविधा दिने उद्देश्यले नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित

साधारणसभाले बीओके मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
७ महिनामा १ हजार ५०० विदेशीले लिए श्रम स्वीकृति

७ महिनामा १ हजार ५०० विदेशीले लिए श्रम स्वीकृति

विशेषगरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशबाट ल्याउने गरेका हुन्।
प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ११:१२

तानसेन–रिडी सडकमा दैनिक १० घन्टा यातायात चलाउन रोक

तानसेन–रिडी राजमार्गको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्न बिहीबारदेखि बन्द गरिएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १०:५७

मायाखोला हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्न लागेको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०७:०४

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२...

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०६:००

जुनार बिक्री गर्न सिन्धुलीका किसानलाई भ्याइनभ्याइ

कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  २१:३०

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

इच्छाकामना गाउँपालिका-१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १७:०८

अर्थमन्त्रीको व्यवसायीलाई सुझाव : अर्थतन्त्र संकटमा छ नभन्नू

उद्योगी, व्यवसायीलाई सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्न अर्थमन्त्री शर्माको आग्रह।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १६:३५

प्रभु बैंकले पायो सेञ्चुरीलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

राष्ट्र बैंकको स्वीकृतिसँगै बुधबार दुई बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौता भएको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १६:०१

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बने पारस खड्का र प्रियंका रानी जोशी

ब्रान्ड एम्बेसडरद्वयमार्फत टेलिकमको बजार विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १५:४७

सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोली फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलले बताएको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १३:३१

सडकमा निस्किए अटो व्यवसायी, आयात फुकुवा गरे पनि आन्दोलन जारी

नाडाले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलन जारी राखेको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १२:४८

थप चार मुलुकसँग गरिँदै हवाई सम्झौता

नेपालले पहिलो पटक अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डासँग हवाई सम्झौता प्रक्रिया अगाडि बढाएको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १२:१७

आज सुनको मूल्य बढेर तोलाको एक लाख नजिक

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।