आइतबार, भदौ १, २०८२

आज सेयर कारोबार बन्द रहने

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज शेर बारोबार पनि बन्द हुने भएको छ।
 |  सोमबार, माघ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

vianetvianet
Metro Mart

काठमाडौं- आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज शेर बारोबार पनि बन्द हुने भएको छ।

सरकारले शोक बिदा दिने निर्णय गरेपछि आज सेयर बजारको दोस्रो बजार कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सार्वजनिक विदाहरुमा सेर कारोबार बन्द हुनेभएकाले आज कारोबार बन्द गरिने स्टक एक्सचेन्जको भनाइ छ।

प्रकाशित: Jan 16, 2023| 07:40 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्