सोमबार, जेठ ४, २०८३

यती एयरलाइन्सका सोमबारका सबै उडान रद्द

आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ। आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।

National life

आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ। पोखरामा आज एटीआर विमान दुर्घटनामा परेपछि भोलिका उडान रद्द भएका हुन्। आज पनि दुर्घटनापछि यतिका कुनै उडान भएनन्। 

पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।

अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ।

प्रकाशित: Jan 15, 2023| 18:12 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्