बिहीबार, जेठ २८, २०८३

प्रदूषण परीक्षणमा पास नभएका सवारीसाधनलाई १ लाखसम्म जरिमाना

बिहीबार, मंसिर २२, २०७९
वातावरण विभागले सूचना जारी गरी आगामी १ पुसपछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारीसाधनलाई १ लाखसम्म जरिमाना हुने बताएको हो।

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

बिहीबार, मंसिर २२, २०७९
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२...

आलुको बजारीकरण जिम्मा लिँदै रामपुर नगरपालिका

बिहीबार, मंसिर २२, २०७९
पाल्पाको रामपुर नगरपालिकाले आलु उत्पादनमा बिउ र बजारीकरणको जिम्मा लिएपछि किसानको आम्दानी स्रोत बलियो हुँदै।

हेजिङ सुविधा दिन चाहने बैंकसँग प्रस्ताव माग

हेजिङ सुविधा दिन चाहने बैंकसँग प्रस्ताव माग

अर्थ मन्त्रालयले बुधवार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेश गर्न भनेको हो।
आईएलओ बैठकमा महासंघको आग्रहः कोभिडपछिका चुनौती सामना गर्न सहयोग गर्नुहोस्

आईएलओ बैठकमा महासंघको आग्रहः कोभिडपछिका चुनौती सामना गर्न सहयोग गर्नुहोस्

नेपाल उद्योग वाणिज्य महासघले अन्तर्राष्ट्रिय श्रम संगठनलाई कोभिडपछिको चुनौतिको सामना गर्नका लागि नेपालका उद्योगी व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरेको छ।
अजिरकोट पालिकाले बाँड्न थाल्यो घरघरमै सामाजिक सुरक्षा भत्ता

अजिरकोट पालिकाले बाँड्न थाल्यो घरघरमै सामाजिक सुरक्षा भत्ता

घन्टौं लगाएर कष्टपूर्ण ढंगबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि पालिकाका भत्ता पाउने लाभग्राही खुसी।
आयात रोक्न प्याजमा अनुदान दिँदै कृष्णपुर नगरपालिका

आयात रोक्न प्याजमा अनुदान दिँदै कृष्णपुर नगरपालिका

स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको हो।
सेयर बजारमा १६.६१ अंकको गिरावट

सेयर बजारमा १६.६१ अंकको गिरावट

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको...
प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १३:३०

किसानको धान खरिद गर्दै खाद्य व्यापार केन्द्र

केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  ११:५३

वाणिज्य बैंकहरूमा गत साता मात्रै थपियो साढे ११ अर्ब निक्षेप

नेपाल बैंकर्स संघको मंसिरको तथ्यांकअनुसार गत १६ मंसिरसम्म वाणिज्य बैंकहरूको निक्षेप १० अर्बले बढेर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  ०८:५२

आलु बजारीकरणको जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  ०७:१६

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ८९ पैसा र बिक्री दर १३२...

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  ०७:०२

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १८:४७

चिया पनि 'चक्लेटी' स्वादमा

उनले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताए। यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उनी आफैँले चक्लेटी चिया नाम दिए।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १८:३०

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १८:०२

सुन्तलाले बजार नपाएनपछि रुकुम पूर्वका किसान चिन्तित

सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ। गाउँमा व्यापारीहरू सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको...

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १४:३६

रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १४:३६

बेनेलीको शोरुम अब पोखरामा पनि

बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रा.लि.ले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १४:३५

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट

सानिमा बैंकले क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।

प्रकाशित
मंगलबार, मंसिर २०, २०७९  १४:३४

नबिल बैंकलाई भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ।