सोमबार, जेठ ४, २०८३

मिथिला लघुवित्तले लाभांश वितरण गर्ने

मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

National life

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुनेछ।

प्रकाशित: Jan 13, 2023| 12:28 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्