सोमबार, जेठ ४, २०८३

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश वितरण गर्ने

कर्पोरेशनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

काठमाडौं- साल्ट ट्रेडिङ कर्पाेरेशनले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कर्पोरेशनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jan 12, 2023| 17:28 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्