बिहीबार, जेठ २८, २०८३

सुन तोलाको एक लाख नजिक

सोमबार, मंसिर १९, २०७९
सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढेको हो।

४२ हजार मेट्रिक टन मल मौज्दात

सोमबार, मंसिर १९, २०७९
युरिया २१ हजार ७६४ मेट्रिक टन, डीएपी १९ हजार ९८६ मेट्रिक टन र पोटास १ हजार ९३२ मेट्रिक टन मौज्दात रहेको कृषि मन्त्रालयद्वारा जानकारी।

सुदूरपश्चिममा पूर्वाधार विस्तार गर्दै प्राधिकरण

सोमबार, मंसिर १९, २०७९
प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने भएको हो।

कोरोना महामारीले बिगारेको पुष्प व्यवसायको लय निर्वाचनले फर्कायो

कोरोना महामारीले बिगारेको पुष्प व्यवसायको लय निर्वाचनले फर्कायो

विभिन्न किसिमका सभा-सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ।
चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको बिरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा मागमा ठूलो मात्रामा गिरावट आउँदा उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताइएको हो।
४३ हजार टन मल मौज्दात, केही टन भित्रिँदै

४३ हजार टन मल मौज्दात, केही टन भित्रिँदै

हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
रोल्पाका सुन्तला दाङका बजारमा

रोल्पाका सुन्तला दाङका बजारमा

रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आएका हुन्।
ठूला व्यापारिक घरानाको कब्जामा लघुबिमा, यस्तो छ अर्थमन्त्रीसँगको 'कनेक्सन'

ठूला व्यापारिक घरानाको कब्जामा लघुबिमा, यस्तो छ अर्थमन्त्रीसँगको 'कनेक्सन'

अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। चुनावका लागि मोटो रकम चाहिने र लघुबिमाको लाइसेन्स सीमित व्यापारिक घरानालाई दिँदा चन्दा आउने आशामा...
प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १५:५४

दुई दशमलव १६ अंकले बढ्यो नेप्से

आज भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ।

प्रकाशित
आइतबार, मंसिर १८, २०७९  १२:४२

नेपालमा सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  २२:००

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्न थाले

व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  २०:१५

दाङमा चार महिनामा दुई सय उद्योग थपिए

यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  २०:००

किवी खेतीप्रति जनप्रतिनिधिको आकर्षण

बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा मासेर व्यावसायिक कृषि गरिराखेका छन्।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  १७:३४

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

झन्डै ३० हजार बिरुवा रोपेका छन्। यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू...

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  १३:५८

सन् २०२२ मा नेपालको रेमिट्यान्स साढे ८ अर्ब डलर पुग्ने अनुमान

विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  १३:४५

निर्माण सामग्रीमा लाग्दै आएको नगद मार्जिन हट्यो

निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुलाई मार्जिन लाग्ने सूचीबाट हटाइएको हो।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  १३:१२

उपभोक्तामाथि आयल निगमको मनोमानी, पेट्रोलियम मूल्य समायोजन नगरे दैनिक २ करोड नाफा

सरकारी स्वामित्वको आयल निगमले मूल्य समायोजन गर्नुको साटो ऋणमै रहेको बताएर नाफा कमाउनमै ध्यान दिन थालेको छ।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  १२:१८

प्रभावकारी बजेट कार्यान्वयनका लागि ‘बजेट वाच’

सरकारले ल्याएको वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनमार्फत लिइएका लक्ष्य हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यले बजेट वाच सुरु गरिएको हो।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  ११:४६

अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउँदै नेपाली कफी

अन्य देशको तुलनामा नेपालमा उत्पादित कफी उच्च गुणस्तरको भएकाले बर्सेनि निर्यातमा वृद्धि भएको हो।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  ११:०३

खुल्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन

मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणका लागि आवेदन दिन आग्रह गरेको हो।