बुधबार, साउन २८, २०८२

१२ वर्षपछि निकाल्यो खानेपानी संस्थानले नतिजा

२०६७ सालको विज्ञापनको नतिजा अहिले सार्वजनिक भएको हो।
 |  मंगलबार, पुस २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

vianetvianet
Metro Mart

काठमाडौं- नेपाल खानेपानी संस्थानले एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित गरेको छ। २०६७ सालको विज्ञापनको नतिजा अहिले सार्वजनिक भएको हो।

सर्वोच्च अदालतको स्टे अर्डरका कारण रोकिएको नतिजा दुई वर्षअघि फुकुवा भएको थियो। त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ। पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वरमा सम्पर्क राख्न भनिएको छ।

प्रकाशित: Jan 10, 2023| 09:26 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्