शुक्रबार, जेठ २९, २०८३

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

सोमबार, मंसिर १२, २०७९
अमेरिकन चेम्बर अफ कमर्स नेपालले गतहप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभाआयोजना गरेको छ।

सामसङ टीभीको विश्वकप अफर

सोमबार, मंसिर १२, २०७९
इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फिफा विश्वकपको अवसरमा ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर शुरू गरेको छ।

सिभिल बैंकले मनायो १२औं वार्षिकोत्सव

सोमबार, मंसिर १२, २०७९
सिभिल बैंकले देशैभरि विविध कार्यक्रमको आयोजना गरेर स्थापनाको बाह्रौं वार्षिकोत्सव मनाएको छ।

नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा पाँच अर्ब तीन करोड रूपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्युदाबी भुक्तानी भएको कम्पनीले जनाएको...
एनसेलको ई–सिम वितरण सुरू

एनसेलको ई–सिम वितरण सुरू

एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ।
धनगढीमा नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण

धनगढीमा नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफले मनायो २२औं वार्षिक साधारणसभा

नेपाल लाइफले मनायो २२औं वार्षिक साधारणसभा

नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बिहीवार सम्पन्न भएको छ। साधारणसभा होटल भिष्वा, वीरगन्ज, पर्सामा सम्पन्न भएको हो।
स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।
प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १६:३६

५ महिनापछि सुरुङमा पठाइयो मेलम्चीको पानी

यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १५:१३

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

एमसिए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १३:०३

गुल्मीमा घट्यो धान उत्पादन

गत वर्ष २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार ७ १८ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले बताएको हो।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १२:३९

मधेस प्रदेशमा उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्दै विद्युत् प्राधिकरण

प्राधिकरणले सन् २०५० भित्र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी ४ हजार मेगावाट विद्युत् खपतको प्रसारण सन्जाल...

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ११:५५

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा तीन सय रुपैयाँले घटेको हो।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ११:२९

२५ मंसिरदेखि वितरण गरिँदै उपत्यकामा मेलम्चीको पानी

सुन्दरीजलमा मेलम्चीको पानी आउनासाथ काठमाडौंमा वितरण थालिने।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ०७:२४

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ००:०६

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  २३:५३

ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको अस्त्र : 'स्प्रेड रेट'मा लगाम

स्प्रेडदर घट्दा बैंकहरुको नाफामा सिधै असर गर्ने बैंकरको धारणा छ। पछिल्लो समयमा नाफामा कमी आइरहेको बेला राष्ट्र बैंकको यो नीतिले थप नाफा खुम्चने उनीहरुको टिप्पणी छ।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  २१:०५

चालुपुँजी कर्जा मार्गदर्शन परिवर्तनबारे राष्ट्र बैंक भएन 'टसमस'

निजी क्षेत्रले तत्काल लागू नगर्न माग गरे यो विषय सम्बोधन नगरी मौद्रिक नीतिको समीक्षा गरिएको हो।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  १८:४८

७ कम्पनीले पाए लघुबिमाको लाइसेन्स

जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीलाई छनौट गर्ने निर्णय भएको प्राधिकरणले जानकारी दिएको हो।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  १६:०८

ब्याजदर घट्ने समाचारले बढायो नेप्से, दुई अर्बभन्दा बढी कारोबार

नेपाल राष्ट्र बैंकले ब्याजदर कम गर्नेगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने समाचार बाहिरिएपछि सेयर बजार परिसूचक आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ।