बुधबार, जेठ २७, २०८३

रोकियो सुन आयात

सुन मूल्यले उचाइ छुन थालेसँगै बजारमा माग नभएपछि विदेशबाट हुने आयात रोकिएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघको आग्रहमा सुन आयात रोकिएको छ। सुन मूल्यले उचाइ छुन थालेसँगै बजारमा माग नभएपछि विदेशबाट हुने आयात रोकिएको हो।

महासंघ अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले सुनको माग नभएको र आयात  रोक्न आग्रह गरिएको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई आयात सिफारिस रोक्न आग्रह गरेअनुसार आयात रोकिएको हो ।

अध्यक्ष शाक्यले भने, ‘यतिबेला नेपाली बजारमा सुनको मूल्य वर्षकै उच्च बिन्दुमा छ। महँगो भएपछि सुनको माग आउन छाड्यो। पुस सुन बिक्री हुने अफ सिजनसमेत हो।’नेपालमा राष्ट्र बैंकको अनुमतिमा वाणिज्य बैंकहरूले सुन आयात गर्दै आएका छन्।

प्रकाशित: Jan 05, 2023| 17:15 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्