बुधबार, असार ३, २०८३

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९
National life
Shivam cement

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण  गर्ने निर्णय गरेको हो।

कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो। प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ।

प्रकाशित: Jan 04, 2023| 12:30 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्