बुधबार, जेठ २७, २०८३

नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- स्थानीय बजारमा सुन र चाँदीकै मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

National life

आइतबार पनि छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँ थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा करोबार भइरहेको छ। हिजो पनि उक्त सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै चाँदी आज एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

प्रकाशित: Jan 02, 2023| 11:43 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्