शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। राष्ट्र बैंकको सञ्चालक समिति बैठकले दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो। 

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहनेछ। बैंकको एकीकृत कारोबार पुस २७ देखि सुरु गर्ने तयारी छ।

यसैबीच, आजदेखि कुमारी र एनसिसि मर्ज भएर बनेको कुमारी बैंकको एकीकृत कारोबार सुरु भएको छ।

प्रकाशित: Jan 01, 2023| 13:14 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्