आइतबार, कात्तिक २, २०८२
महेश्वर आचार्य

महेश्वर आचार्य


चित्रकला सिर्जनामा उभार

संकटकाे पीडालाई कलाकारले आफ्ना सिर्जनामा प्रस्तुत गरेर यस क्षेत्रमा नयाँ आयाम थपिदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

बालबालिकादेखि प्रबुद्धसम्मको संस्कृत मोह

बालकक्षा जस्तै समज्ञाले प्रौढहरुका लागि पनि अनलाइनमा संस्कृत भाषाको कक्षा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

सलहको जोखिममा धान खेती

कोरोना महामारीले आक्रान्त किसानलाई सलहले रोपाइँका बेला थप आतंकित बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

देशव्यापी फैलँदै सलह, सरकारसँग छैन नियन्त्रणको योजना

कार्यदल सलह कहिले आउँछ भन्नेमा मात्र केन्द्रित भयो। यसको नियन्त्रणका लागि योजना नहुँदा अहिले कार्यदल नै अलमलमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १४, २०७७

योगासन, प्राणायाम र ध्यानका लागि ३० मिनेट

‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित छ न कुनै कर्मकाण्डको अनुष्ठान हो।’
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

मल किन्न ११ अर्ब, समयमै नपाउँदा किसान सधैं तनावमा

कृषि वैज्ञानिकका अनुसार नेपाललाई ७ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मागको आधा मात्रामा पनि मल उपलब्ध हुन सक्दैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

हामीले देखेको सन्त गम्भीरमान

उहाँले विद्यालयलाई नै आफ्नो परिवार ठान्नुभयो। त्यो ठूलो त्याग हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

'तराईमा फैलन सक्छ सलह'

भारतका पञ्जाब, हरियाणा, राजस्थान, उत्तरप्रदेश तथा उत्तरखण्डमा फैलिएकाे सलह नेपालमा प्रवेश गर्ने सम्भावना प्रबल रहेकाे विज्ञ बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

मकैमा फौजी किरा, 'नियन्त्रण नगरे ८० प्रतिशतसम्म उत्पादन घट्न सक्छ'

रातिकाे समयमा सक्रिय हुने याे किराले विश्वका धेरै मुलुकमा मकै बाली नष्ट गरिररहेकाे छ। नेपालमा पनि बेलैमा नियन्त्रण नगरिए ६० देखि ८० प्रतिशतसम्म उत्पादन घट्न सक्ने विज्ञहरु बताउँछन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

नजिकिँदै खाद्य संकट, कसरी बढाउने कृषि उत्पादन ?

विभिन्न क्षेत्रबाट रोजगारी गुमाएका व्यक्ति र विदेशबाट फर्किएका श्रमिक जनशक्ति संलग्न हुने क्षेत्र कृषि नै हो। उनीहरुलाई कृषिमा टिकाउँदा उत्पादन बढ्न सक्छ। कृषि क्षेत्रले रोजगारीको अवसर पनि  दिन सक्छ, दिनुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

१० मिनेट घम्साघम्सीपछि कुमालले यसरी मारे आक्रमणकारी चितुवा

‘ढुंगाले हान्नू ढुंगाले हान्नू’ भन्दै छोरो कराउँदै थियो। एउटा सस्यानो ढुंगाले ड्याम कि ड्याम हान्न थालें। गलिसकेको थिएँ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

आगन्तुक चरा जाेगाउनै कठिन

शनिबार १५ औं विश्व आगन्तुक चरा दिवस। लकडाउनका कारण कार्यक्रम हुन पाएनन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

काठमाडौंमा चितुवाबाट आक्रमणको डर कति ?

‘चितुवाको मुख्य निसाना मान्छे होइन। उसलाई जोखिम पर्दा जाइलाग्ने हो। त्यो त चितुवा मात्रै होइन सबै प्राणीमा लागू हुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बढ्दै छ कस्तूरी मृगको चोरी सिकार

कस्तूरीको बिना चीनमा चोरी पैठारी हुने गरेको बताइन्छ। परम्परागत औषधिका लागि चीनमा विभिन्न वन्यजन्तुको अंग प्रयोग हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

खाद्य संकटको समाधान : उत्पादन बढाउनुको विकल्प छैन

अब खाद्यान्न उत्पादनमा केन्द्रित नहुने हाे भने हामी भाेकभाेकै पर्नुपर्नेछ र अर्थतन्त्रमा कृषि क्षेत्रकाे याेगदान झन् खुम्चनेछ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भेटियाे ‘लहरे सर्प’, अब नेपालमा ८३ प्रजातिका सर्प

नेपालमा सर्पकाे नयाँ प्रजाति भेटिएकाे छ। यसलाइ ‘लहरे सर्प नाम दिइएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

५० औं पृथ्वी दिवस : यी हुन् वर्षका पर्यावरण र वन्यजन्तुसम्बन्धी पुस्तक

अप्रिल २२ मा मनाउन थालिएको पृथ्वी दिवसको आज ५० औं संस्करण हो। यस वर्षको पृथ्वी दिवसको नारा जलवायु कार्य अर्थात् क्लाइमेट एक्सन छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

रहेनन् प्रेरक कृषि वैज्ञानिक

गण्डकी कृषि विकास परियोजना प्रमुखको रूपमा रहँदा उनले पोखराबाट भारतीय तरकारी विस्थापन गरे। जुम्लामा मकै पुर्‍याउन हर्कुलस विमान ल्याए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

दीर्घसेवी स्रष्टा भन्छन्, धैर्य गरौं, घरमै बसौं

कतिपय सिर्जनात्मक काममा व्यस्त छन्। कतिपय घरकै काममा सक्रिय छन्। कोही चिन्तामा छन्। दीर्घसेवी स्रष्टाचाहिँ के गर्दै छन् त? उनीहरु घरमै छन्। र, अरुलाई पनि घरमै बस्न सल्लाह दिन्छन्। भन्छन्,...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

लकडाउनको मौका छोपेर निकुञ्जमा अवैध गतिविधि बढ्यो

बन्दाबन्दीमा हिँडडुलमा बन्देज भएपछि गाउँलेहरु राष्ट्रिय निकुञ्जमा अनधिकृत रुपमा छिरेर चोर सिकारीमा संलग्न हुन थालेको बरालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६