आइतबार, कात्तिक २, २०८२
महेश्वर आचार्य

महेश्वर आचार्य


चिया बारीमै, दूध घरमै, शान्त श्रीअन्तु

बन्दाबन्दीका कारण किसानले चियापत्ती टिप्न पाएका छैनन्। गाडी नचल्दा गाईभैंसीका दूध घरमै राख्न बाध्य हुनुपरेको छ भने पर्यटकीय स्थल श्रीअन्तु सुनसान छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

तरकारी र दूध बजार लान नपाउँदा किसान चिन्तित, वडाले बाँड्यो निःशुल्क

सिरहाको धनगढी–महेन्द्रनगर नगरपालिकाको छपरारी बजारमा प्रहरीले गत मंगलबार ६ क्विन्टल तरकारी बाटैमा नष्ट गरिदिएको थियो। प्रहरीले भण्टा, गोलभेँडालगायतका तरकारी बाटैमा छरिदिएको थियाे।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

‘कोरोना पशुपन्छीबाट सर्दैन, इम्युनिटी बढाउन मासु-अण्डा पनि खाऔं’

 विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

'कोरोना परीक्षण गर्न तत्काल टाेली खटाऊ'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले देशका सबै जिल्लामा नमुना परीक्षण गर्न दौडाहा टोली बनाएर काम थालिहाल्नुपर्ने बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

पीपीईमा न मापदण्ड न त पर्याप्त

उपचारमा खटिएका चिकित्सककाे सुरक्षामा विशेष ध्यान दिनुपर्छ। उनीहरुलाई सर्टिफाइट पीपीई किट दिनुपर्छ। नेपालमा बनेको पीपीईको गुणस्तर मापन गर्ने कसले?
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

भेटेरिनरी डाक्टर भन्छन्, ‘महामारीको मुखमा छौं, हाम्रा प्रयोगशाला र जनशक्ति पनि उपयोग गरौं'

‘हामीकहाँ हजारभन्दा कम बिरामीमा परीक्षण भएकाले रोगको यकिन अवस्था अज्ञात छ। संक्रमित बिस्तारै देखिँदै छन्। महामारी आउनुअघि नै परीक्षण व्यापक बनाउनुपर्छ ।’
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोनाले घात गर्न सक्छ, सचेत बनौं, सहकार्य गरौं

समाजमा उत्पन्न अन्योल र त्रास बेलैमा चिर्न सरकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाले थप काम गर्नु जरुरी छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

विख्यात चराविद् काजी दाइसँगका अनेक किस्सा

‘मंगल गृहबाट घरमा ल्याइएको एउटा बट्टाको टिन च्यातिएको रहेछ। त्यसले मेरो औंला काटिदियो र मेरो औंला पियानोलाई नहुने भयो। औंलाको चोटका कारण पियानो छुट्यो।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४