शुक्रबार, असोज ३०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

एभरेष्ट बैंकको एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

विक्रम संवत् अंग्रेजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ। सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

अपेक्षित तीन फिल्म एकैदिन रिलिज, दुइटा दयाहाङका

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको बेरुजु १ अर्ब २९ करोड

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

दार्चुलामा किशोर-किशोरी एकै ठाउँमा मृत भेटिए

घटनास्थलमा दुइटा मोबाइल पनि फेला परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

वसन्तपुरमा नेपाल पर्यटन महोत्सव आयोजना

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

नयाँ वर्षमा निराश सुनिएका प्रचण्ड : कार्यकर्ता अल्छी भए, मिडियाले फ्रस्टेसन फैलाए

पार्टी कार्यालयमा कार्यकर्तासँग संवाद गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार त्यहाँ पुगेका थिए प्रचण्ड। कार्यकर्ताको गुनासो सुन्ने कार्यक्रम भनिए पनि दाहालले सुरुमै आफ्ना गुनासाको पोको फुकाए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

एमाले र जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक: उपेन्द्र यादव

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

गायक गर्बुजाको 'लाहुरे : ठाडो भाका' सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

नयाँ वर्ष मनाउन पाल्पा आएका शिभमको खोलामा डुबेर ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

मजस्तै संन्यासी मान्छे राजनीतिमा आउनुपर्छ: नारायणकाजी

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

थपिए १३६ जना कोरोना संक्रमित

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

एकीकृत समाजवादीले ९ वैशाखमा स्थापना दिवस मनाउने

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

वीरगन्जमा रात्रि बजारको रौनक

हाल परीक्षणको रुपमा बजार लगाइएको र सफल भए नियमित नै गरिने महानगरले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

जनकपुर-जयनगर रेलसेवा अब दिनको चार पटक

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १, २०८०

मधेसमा बढ्दै पर्यटक, योजनाबद्ध विकासका लागि छैन गुरुयोजना

मधेस प्रदेशमा पर्यटनका विविध क्षेत्रमा प्रचुर सम्भावना छन् तर योजनाबद्ध विकासका लागि ‘पर्यटन गुरुयोजना’ नै नहुँदा यहाँका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका क्षेत्रको उचित विकास हुन सकेको छैन।