शुक्रबार, असोज ३०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

गायक खड्क गर्बुजाको 'लाहुरे' ठाडो भाका सार्वजनिक

लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

कस्तो छ वर्षमान पुनकी आमाको स्वास्थ्यवस्था?

प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट लागेको गोलीबाट घाइते भएकी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमाको अवस्था सामान्य रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

बालुवाटार घटना : कसरी चल्यो गोली?

शुक्रबार नयाँ वर्षको दिन। नयाँ वर्षकै अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा पनि शुक्रबार साझ रमाइलो चलिरहेको थियो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

मौरीपालनमा मोह

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

तनहुँबाट लागूऔषधसहित चार जना पक्राउ 

प्रहरीले लागुऔषधसहित तनहुँबाट चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

वर्षमान पुनकी आमालाई प्रहरी हबलदारले किन गरे गोली प्रहार?

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमामाथि गए राति गोली प्रहार भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

मिटरब्याजपीडितले आज पनि धर्ना दिने

महोत्तरीसहितका जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन

वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

भक्तपुरको जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन पहिलो पटक जिब्रो छेडाउँदै

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने सकिने

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

विमानस्थलबाट ब्राउनसुगर बरामद

बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

कुन देशको मुन्द्राको विनिमयदर कति?

शनिबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

आगलागीमा परी तुलसीपुरमा एक जनाको मृत्यु

दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

गण्डकीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना

देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

सस्तोमा जग्गा पाइने लोभ देखाएर ३२ लाख ठग्ने समातिए

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०