शनिबार, भदौ ६, २०८३

कुन देशको मुन्द्राको विनिमयदर कति?

शनिबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- शनिबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ। 

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। 

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको छ। 
 

प्रकाशित: Apr 15, 2023| 06:50 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्