बिहीबार, फागुन २८, २०८२

थपिए १३६ जना कोरोना संक्रमित

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- नेपालमा कोरोना भाइरसका एकैदिन १३६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ पीसीआर परीक्षणबाट ३४ संक्रमित पाइएका हुन्। यो कुल परीक्षणको १७.२६ प्रतिशत हो। 

National life

त्यस्तै १ हजार २२७ एन्टिजेन परीक्षणबाट १०२ संक्रमित पाइएका छन्। शुक्रबार ६८ जना संक्रमणमुक्त भएका छन्। 

खोप लगाउने संख्या पनि बढेको छ। एकैदिन ६४ हजार ८५७ जनाले खोप लगाएका छन्। होम आइसोलेसनसँगै अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ। 

संस्थागत आइसोलेसनमा ३२, आईसीयूमा ११ तथा भेन्टिलेटरमा ३ जना रहेका छन्।

प्रकाशित: Apr 14, 2023| 16:48 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्