सोमबार, असोज २६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

गठबन्धनभित्रै चर्को विरोध भएपछि प्रचण्डले कसरी बाँड्लान् अयोग्य लडाकुलाई नगद?

मुलुकको आर्थिक अवस्था डिलमा पुगिरहेका बेला राज्यकोष दोहन हुने गरी प्रधानमन्त्री प्रचण्डले पूर्व अयोग्य लडाकुका नाममा आफ्ना कार्यकर्ता पोस्न करिब डेढ अर्ब रुपैयाँ खर्चिन थालेपछि कांग्रेसभित्र सरकारको नेतृत्व फेरबदल हुनुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

काठमाडौं, बाजुरा, चितवन, बारामा भएका सवारी दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सांसदको शपथपछि रविले भने- सरकारमा जाने सोच र वातावरण दुवै छैन

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

डोल्पा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी बिजुली पुर्‍याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

सिनेमाघरमा एकसाथ तीन चलचित्रको भिडन्त

नाइँ न भन्नू ल ६’, ‘प्रसाद–२’ र ‘कैदीको पत्र’ देशभरका सिनेमाघरमा एकैसाथ प्रदर्शनमा आएका चलचित्र हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

ग्यास लिक भएर लागेको आगलागी परी एकै परिवारका तीन जना घाइते

सदरमुकाम मलंगवामा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका एक नाबालगसहित अन्य दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

२६ वर्षमा जन्मिए १२ सन्तान, बाउआमाको दु:ख उस्तै

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

रवि र स्वर्णिमले लिए सांसदको शपथ

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

बाजुरामा भूकम्पले २३ घर पूर्णरुपमा क्षतिग्रस्त

गएरातिको भूकम्पका कारण हिमाली गाउँपालिका-२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

श्रीमतीलाई खुकुरी प्रहार गरेर राईले गरे आत्महत्या

पाँचथरको फालेलुङ–६ का शान्तकुमार राईले श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

राष्ट्रिय कविता महोत्सव गर्दै प्रज्ञा प्रतिष्ठान

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

एनएमबी बैंकद्वारा नेपालगञ्जमा योग शिविरको आयोजना

एनएमबी बैंकले नेपालगञ्जमा एकदिने योग शिविरको आयोजना गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

महानगरले फोर्‍यो विद्यार्थी संगठनले लगाएको ताला

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

नवप्रवर्तन र आविष्कारमा सरकार गम्भीर भएन भन्दै महावीरको धर्ना [तस्बिरहरू]

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

रेसुंगा विमानस्थलमा नेवानिको परीक्षण उडान सफल

शुक्रबार बिहान ७ बजेर ३९ मिनेटमा रेसुंगा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट नेवानिको नाइनएन–एबिटी जहाज सफल अवतरण भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

दुर्घटनामा सैनिक जवानको मृत्यु

वीरगंज-कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

माइतीघरमा महावीर पुनको धर्ना 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०