बुधबार, पुस २, २०८२

राष्ट्रिय कविता महोत्सव गर्दै प्रज्ञा प्रतिष्ठान

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने भएको छ। प्रतिष्ठानले सूचना जारी गर्दै कविता महोत्सव २०८० हुन लागेको जनाएको छ।

प्रतिष्ठानले नेपालमा बोलिने सबै भाषा–मातृभाषामा कविता पठाउन आह्वान गरेको छ। इच्छुक कविहरुले जेठ २० गतेभित्र कविता पठाइ सक्नुपर्ने छ। प्रतिष्ठानमा उपस्थित भई वा इमेलमार्फत पनि कविता पठाउन सकिनेछ।

प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा महोत्सव आयोजना हुन लागेको हो। प्राप्त कवितामध्ये उत्कृष्ट १० कवितालाई वाचनका लागि छनौट गरिने सूचनामा उल्लेख छ। छानिएका १० कवितालाई जनही १५ हजार नगद राशि र कदरपत्रले सम्मान गरिनेछ।
 

प्रकाशित: Apr 28, 2023| 11:27 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।