सोमबार, असोज २६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ कर्मचारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

प्रतिनिधिसभा निर्वाचनमा पराजित देव गुरुङको चुनावी खर्च साढे २४ लाख

प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका महासचिव गुरुङ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

दिदी-बहिनीको हत्या आरोप लागेका दुई किशोरी सुधारगृह पठाइए

रुकुम पूर्वमा दिदी-बहिनीको हत्या आरोपित दुई किशोरी बाल सुधार गृहमा पठाइएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै ‘टनेल’ गाउँका किसान

२३ घरधुरी रहेको स्वाराथोकले टनेल खेती मात्र नभई सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी उब्जनीमा सफलता पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

काम नगर्ने नेताहरुलाई ढ्यांग्रो ठटाएर लखेटिने महावीर पुनको चेतावनी

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

मिटर ब्याज सम्बन्धी उजुरी दिन कैलाली प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

उपलब्धिविहीन बन्यो संसद्को पहिलो अधिवेशन

झन्डै चार महिनापछि १० वटा विषयगत समिति गठन गरेर अन्त्य भएको संसद्को पहिलो अधिवेशनमा राजनीतिक दलहरुले सरकार गठन, पुनर्गठन र सत्तामा मात्रै केन्द्रित हुँदा कानुन निर्माण शून्य।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौंमा अहिले वर्षा जारी रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

कस्तो रह्यो यो साता सुनको मूल्य?

यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

वर्षाले रोक्यो नेपाल–कुवेतबीचको खेल

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

लापसे गरेर स्कुल बस चलाउने चालक पक्राउ

लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

कुशल भुर्तेल आउट

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

ब्याटिङमा कुवेतविरुद्ध नेपालको आक्रमक सुरुवात

एसिसी प्रिमियर क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

व्यावसायीकतामा जोड दिन ‘बाख्रा उपहार’

तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

करेन्ट लागेर कञ्चनपु्रमा एक जनाको मृत्यु

कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

काठमाडौंमा मौसम आंशिक बदली रहने

मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०