सोमबार, असोज २६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

काठमाडौंमा मौसम आंशिक बदली रहने

मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

श्रीमतीको हत्या गरेर फरार व्यक्ति १८ वर्षपछि पक्राउ 

श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

सार्वजनिक कार्यालयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन- डेङ्गु नियन्त्रणका लागि अभियान चलाउनू

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

'मिटर ब्याज सम्बन्धी उजुरी दिनू'

जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

बुबाको जेलमा मृत्यु, आमा जेलमै : छोराको बिचल्ली

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरेपछि मनिषा जेल जीवन बिताइरहेकी छन् भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

बाहिरी विज्ञापनमा काठमाडौं महानगरको रोक

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

कम्बोडियाका प्रधानमन्त्रीलाई मन पर्‍यो लुम्बिनीको कालानमक चामल

यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने भिक्षु मैत्तयले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

दर्शकले रुचाए कमेडी फिल्म

नेपालमा पनि हास्य विधाका टेलिशृङ्खला, प्रहसन र चलचित्र दर्शकको रोजाइमा पर्ने गरेका छन्। गत वर्ष प्रदर्शन भएका सफल हुनेमा अधिकांश हास्यव्यङ्ग्यलाई प्राथमिकता दिइएको नेपाली चलचित्रका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

अन्त्य भयो संसद् अधिवेशन  

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ

बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

आज पहाडी भूभागमा वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ: कोइराला

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

सिजन ज्याकाराण्डाको

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

महले बजार नपाएपछि किसान मर्कामा

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

सडकमै बिस्कुन, दुर्घटनाको जोखिम

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

माछा मार्ने मौका

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०

स्थानीय सीप, स्थानीय उत्पादन

नेपाल समय संवाददाता | शनिबार, वैशाख १६, २०८०